

आमाको माया
आमाको परिभाषा
के गर्न सक्छु र?
लाएको त्यो गुण
के म तिर्न सक्छु र?
म तिमीलाई सधैं माया
गर्छु
संसारकै प्यारो
मेरो
आमा
तिमी बिना यो
जीवन अँध्यारो
सधैं
रहनु
मेरो
साथमा
तिमीले सिकाएको
हरेक
पाइला
यो मनमा सधैं
सजाउनेछु
आमा तिम्रो न्यानो
काखलाई हरेक
जुनीमा सम्झिरहनेछु
मेरो आमा
सधैंभरि